सबैभन्दा बढी चलेका १० स्मार्टफोन

काठमाडौं । विश्वभर समार्टफोको व्यापारमा उल्लेख्य मात्रामा हुने गरेको छ । यस्तोमा गत वर्ष पनि विश्वभर उल्लेख्य स्मार्टफोनको व्यापार भएको छ । विश्व स्मार्टफोनको बजारमा विशेषगरी सामसङ, एप्पल तथा हुवावेईका स्मार्टफोनको व्याार सबैभन्दा धेरै हुने गरेको छ ।