फेरि सच्याइयो मर्यादाक्रम

२५ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम निधारण गरेको छ । सरकारले पटकपटक लागू गर्दै परिवर्तन गर्दै गरेको मर्यादाक्रममा पुनः परिर्वतन गरेको छ ।

गृह मन्त्रालयले वैशाख १६ मा राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार मुख्य सचिव र प्रधानसेनापतिलाई पूर्व सांसद र महानगरका मेयर भन्दा तल राखिएको छ । प्रतिनिधिसभामा विपक्षि दलका नेतालाई प्रदेश प्रमुख भन्दा तल राखिएको छ । हेर्नुस् नयाँ मर्यादाक्रमको सूचि :