लोक सेवा आयोगले दरखास्त दिने मिति ७ दिन थप्यो

लोक सेवा आयोगले स्थानिय तहका विभिन्न तहका विभिन्न पदमा पदपुर्तीका लागि २०७६/०३/०३ गते सम्म दरखास्त दिने अन्तिम मिति तोकेको भए पनि आयोगले १ हप्ता दरखास्त दिने समय थप गरेको छ ।आयोगको सूचना अनुसार २०७६/०२/३० गते देखि अनलाईन प्रणाली मार्फत  दरखास्त दिने उम्मेद्वार दिनेको संख्या अत्याधिक भएको कारणले GIDC स्थित आयोगको सर्भरमा चाप भई अपलोडमा कठिनाई आएकोले म्याद थप गरेको हो ।