दोलखामा करेन्ट लागेर एक महिलाको मृत्यु

रामेछाप,असार ११, मिलन बि.क

दोलखामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ गएको छ । धान रोप्दै गर्दा एक्कसी बिद्युतको पोलबाट करेन्ट प्रवाह हुदाँ भिमेश्वर नगरपालिका ५ कि ४५ बर्ष वर्षय दुर्गा बुढाथोकि मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बिद्युत पोलको सर्पोटको लागि बाधेको तारमा करेन्ट प्रवाह हुदाँ घटना स्थलमै ज्यान गएको हो ।