न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण रामेछापको मन्थलीमा

रामेछाप,असार,२९

आइतबार रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा न्यायिक सममिति क्षेत्रअधिकार र ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण कार्यक्रम सम्पन्न भएको छ । मन्थली नगरपालिकाका कार्यवाहा वडा अध्यक्ष नरायण बोगटीको अध्यक्ष तथा न्ययिक समितिकि संयोजक एवं मन्थली नगरपालिकाकी उप–प्रमुख मायाँ कुमारी कार्कीको प्रमुख अतिथेतामा कार्यक्रम सम्पन्न गरको हो । कार्यक्रम मन्थली नगपालिकाको आयोजना तथा न्यायिक समितिको सह–आयोजनाम संचालन
गरिएको हो ।

आइतबार रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा न्यायिक सममिति क्षेत्रअधिकार र ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण कार्यक्रम सम्पन्न भएको छ । मन्थली नगरपालिकाका कार्यवाहा वडा अध्यक्ष नरायण बोगटीको अध्यक्ष तथा न्ययिक समितिकि संयोजक एवं मन्थली नगरपालिकाकी उप–प्रमुख मायाँ कुमारी कार्कीको प्रमुख अतिथेतामा कार्यक्रम सम्पन्न गरको हो । कार्यक्रम मन्थली नगपालिकाको आयोजना तथा न्यायिक समितिको सह–आयोजना संचालन
गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा न्यायिक सममितिको क्षेत्राअधिकार, कामकर्तब्य, अधिकार, संघिय प्रणालिको ब्यवास्था, न्यायिक समिति र मेलमिलाप केन्द्रको भुमिका, संविधानले गरेको मौलिका हक सम्बन्धी ब्यवास्था, लगाएतको ब्यवास्थका विषयमा मन्थली नगरपालिकाका कानुन अधिकृत सुर्दश राय, र सुसाशन कर्मी उमगं मैनालीले ,सहजिकरण गरको थिए ।
मन्थली नगरपालिकाको १४ वटै वडामा संचालन गर्ने मन्थली नगरपालिकाको कार्य योजना अनुसार ११ आँै अभिमुखी करण कार्यक्रम आइतबार गरेको र अब बाँकी ३ वटा वडमा चाडै गरिने कार्यवाहक अध्यक्ष बोगटीले जानकारी दिए ।
कार्यक्रममा वडा नं ३ भित्रका जन प्रतिनिधि, विद्यालयका प्रधानध्यपक,शिक्षक, विद्यार्थी, युवा क्लबका प्रमुख तथा प्रतिनिधि,समाज सेवी, बुद्धिजिवि, लगाएतको उपस्थिति रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा न्यायिक सममितिको क्षेत्राअधिकार, कामकर्तब्य अधिकार, संघिय प्रणालिको ब्यवास्था, न्यायिक समिति र मेलमिलाप केन्द्रको भुमिका, संविधानले गरेको मौलिका हक सम्बन्धी ब्यवास्था, लगाएतको ब्यवास्थका विषयमा मन्थली नगरपालिकाका कानुन अधिकृत सुर्दश राय, र सुसाशन कर्मी उमागं मैनालीले ,सहजिकरण गरको थिए ।
मन्थली नगरपालिकाको १४ वटै वडामा संचालन गर्ने मन्थली नगरपालिकाको कार्य योजना अनुसार ११ आँै अभिमुखी करण कार्यक्रम आइतबार गरेको कार्यवाहक अध्यक्ष बोगटीले जानकारी दिए ।
कार्यक्रममा वडा नं ३ भित्रका जन प्रतिनिधि, विद्यालयका प्रधानध्यपक,शिक्षक, विद्यार्थी, युवा क्लबका प्रमुख तथा प्रतिनिधि,समाज सेवी, बुद्धिजिवि, लगाएतको उपस्थिति रहेको थियो ।