(सिटिईभिटी) ले लक्षित विद्याथीलाइ छात्रवृत्ति वितरण गर्ने

रामेछाप । साउन, ८,

ब्यवसायिक शिक्षा तथा तालिम अभिवृदि परियोजना (सिटिईभिटी) ले लक्षित समुहका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । सिटिइभिटी ले एक सुचना प्रकाशन गरि गरिब तथा विपन्न गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने जानकारी गराएको हो । माध्यमिक शिक्षा परीक्षा एस.इइ मा सम्मिलित भएका वा सो सरहका शैक्षिक योग्यता पुरा गरको विद्यार्थीहरुलाई समुह सिपमुलक तालिम गएको असार ३१ गते सम्म फारम भरकोहरुलाई छात्रवृत्ति गर्ने जनाएको हो ।