योग्सना डिजिटलको प्रस्तुतीमा सुनिता सेन र दिपक शर्मा पौडेलकोे तिज गीत “ हँसिया नाम्लैमा” सार्बजनिक

रिता आले मगर,साउन, ०९

नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रा.लि. ले आफ्नै अफिसियल युटुब च्यानलबाट तिज गित माइतिको आगनी भाग २ “हँसिया नाम्लैमा” सार्वजनिक गरेको छ ।

गितमा गायिका सुनिता सेन र गायक गणेश अधिकारीको आवाज रहेको छ भने लय सिर्जना पनि अधिकारीको नै रहेको छ । खेमराज कोइरालाको शब्द सङकलन रहेको सो तिज गितमा सुरेश श्रेष्ठको छायाँकन , दिपक बिष्टको सम्पादन अनि स्मिृती तिमिल्सिना (गुरुआमा) को निर्देशनमा रहेको छ । उक्त गितको भिडियोमा सुजन कोइराला, करिश्मा ढकाल, दिपक शर्मा पौडेल र मिना पोखरेलको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस अब उक्त गीतको पुरा भिडियो