रामेछापको साँघुटारमा आग्लागी

रामेछाप, साउन ०९,

बिहिबार रामेछाप जिल्लाकोे रामेछाप, नगरपालिका वडा नं तीन साँघुटार बजारमा आग्लागी भएको छ । बिहिबार बिहान करिब ८ ः ३० बजे राजन सुबेदीको घरबाट करेन्ट सट भएर आग्लागी भएको हो ।

तस्बिर ः अशोक सुनुवार

आग्लागिबाट भएको क्षतिको वृस्तित विवरण आउन बाँकी रहको साँघुटार प्रहरीले जानकारी दिएको छ । आगो स्थानयि र प्रहरीले पुर्ण रुपमा नियन्त्रयमा लिएको छ । आगोले तीन घरमा पुर्ण रुपमा र एक घरमा आंशिक रुपमा क्षेति गरको छ ।