नेपाल लोकस्टारकोे टप १२ रामकुमार नेपाली

रामेछापका सान रामकुमार

जनता भ्वाईस्को एप डाउन्लोड गरि समाचार सजिलो गरि पढनुस्

https://janatavoice.com/

रामेछाप साउन ३१ निशा कार्की,


रामेछापका सान रामकुमार नेपालीे आइ एम इ नेपाल पफर्मर अर्फ द डे वन्न सफल भएका छन् । बिहिबार भएको नेपाल लोकस्टारको रियालिटि सो को टप १२ मा प्रवेश गर्दै उनी आइएमइ पफर्मर अर्फ द डे समेत बनेका हुन । उनले आ एम इबाट १० हजार नगद सहित एक कर्लस् मोबाइल समेत पाएका छन् । रामेछापको मन्थलीमा जन्मिएका नेपाली १५ वर्ष देखि सांगीतिक क्षेत्रमा लागेको र गीत संगीतमै जीवन बिताउने सानैदेखिको रहर पुरा हुदै गएको बताए । उनले रामेछापवासी अनि सम्पुर्ण नेपाली आमावुवा दाजुभाइको मायाले यो स्थानसम्म आइपुगेको र अझ अघि वढ्न सवैकोे साथको खाँचो रहेको बताए । सुरुमा काठमाण्डौ प्रवेश गर्दा एक छाक पनि खान धौ धौ परी भोकै सडकमा रात विताएको पल स्मरण गर्दै उनले आफु सङघर्षवाट आज यो दिनसम्म आइपुगेको सुनाए । जती सुकै बाधा आएपनि सङघर्ष गरेर अघि वढे सफल वन्न सकिने उनको भनाई छ