माधवकुमार नेपालको तेस्रो वरियता खोसियो

१ भदौ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा माधवकुमार नेपालको तेस्रो वरियता खोसिएको छ । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । योसंगै नेपाल अब चौथो नम्बरमा पुगेका छन् ।

onlinekhabar