देशैभरि भ्रष्टाचार : नियन्त्रण गर्न चुनौती अध्यक्ष दाहाल

भदौ ३

नेपाल कम्युनिस्ट पार्टी ‍नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौतीको विषय बनेको आश‌ंका गरेका छन् । मंगलबार धनुषामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशैभरीनै भ्रष्टाचा समस्या भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीस‌ग आफुले छलफल गरेको उल्लेख बताए ।
कार्यक्रममा प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भ्रष्टाचारका विषयमा प्रदेश–२ लाई बदनाम गरिएको भन्दै आक्रोशीत बनि अध्यक्ष प्रचण्डलाइ कडा जवाफ दिएका थिए ।

imagekhabar