राष्ट्रिय हितका लागि अग्रसर हुन कार्य कर्तालाई देउवाको आग्रह

भदौ ३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकटको बादल मडारिन थालेको दाबी गरेका छन् ।

स्व. गोपालराज पहाडीको छैटौं पुन्यतिथिका अवसरमा मंगलबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा सभापती देउवाले लोकतन्त्र जोगाउन कांग्रेस सक्रिय हुनुपर्ने समय आएको जिकिर गरे । निजी स्वार्थभन्दामाथि उठेर राष्ट्रिय हितका लागि अग्रसर हुन उनले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे ।

imagekhabar