रोजगारको अवसर -१ सय १ नर्सहरू माग्यो प्रदेश सरकारले

एक विद्यालय एक नर्स कार्यक्रमले पालिका मात्रै समेट्यो

हेटौडा ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय ३ नं. प्रदेश हेटौडाले २०७६/०५/३ मा सूचना प्रकाशन गरेर करारमा नर्सहरूका लागि आवेदन माग गरेको छ ।  मन्त्रालयले एक विद्यालय एक नर्स भनेर कार्यक्रमको नाम राखे पनि पालिकामा एक जना मात्र पुग्ने गरि आवेदन माग गरेको छ ।

आवेदन फारम र अन्य जानकारीका लागि तलको लिंकमा च्लिक गर्नु होला ।

https://drive.google.com/file/d/1JOyCVOCc514D3lPG9dtqkwkuuJDvvti5/view?usp=sharing