किन बुझेन सविन थापा मगरलाई आफनो प्रेमिकाले

मन्थली ,भाद्र २९ , रिता आले मगर


सविन थापा मगर र भिमा मगरको अभिनयमा “किन होला” बोलको आधुनिक गित सार्वजनिक
सविन थापा मगर र भिमा मगरको अभिनयमा “किन होला” बोलको आधुनिक गित भाद्र २७ गते शुक्रबार राइजिङ नेपाल इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

सन्तोष बिष्टको आवाज रहेको उक्त आधुनिक गितमा किशोर सुब्बा थेगिमको लय तथा शब्द र्सिजना रहेको छ । उक्त “किन होला” बोलको आधुनिक गितको छायाङकन जापानको टोकीयोमा गरिएको हो । तेजेन्द्र भण्डारीको निर्देशनमा तयार भएको उक्त गितको म्युजिक भिडीयोमा नव मोडल सविन थापा मगर र भिमा मगरको अभिनय रहेको छ भने छायाङकन तथा सम्पादन पनि तेजेन्द्र भण्डारीको नै रहेको छ ।
गितको सम्पुर्ण टिमलाई सफलताको शुभकामन