एमपी कृयसनको प्रस्तुतीमा दशै तिहार गीत “ परदेशिले भुल्योे “ सार्वजनिक

भाद्र, ३१ रिता आले मगर

एमपी कृयसनको प्रस्तुतीमा “ परदेशीले भुल्यो ” बोलको दशै तिहार गित सार्वजनिक भएको छ । पुरुषोत्तम सत्याल र पुर्णकला वि.सिको आवाज रहेको उक्त गितमा शब्द र्सिजना मधुकर थापा मगरको रहेको छ भने लय सङकलन पुरुषोत्तम सत्यालको रहेको छ ।

डिबि रौलेको छायाङकन र भिम थापाको निर्देशनमा तयार भएको उक्त गितमा मधुकर थापा मगर र साया भण्डारीको दमदार अभिनय देख्न सकिन्छ । एमपी कृयसनको अफिसियल युटुब च्यानल मार्फत बजार आएको उक्त गितमा सम्पादन भने प्रवीन रेस्मी मगरको रहेको छ साथै उक्त दशै तिहार गित “परदेशिले भुल्यो“ नेस्नल फेस्टिबल म्युजिक अवार्ड २०७६ मा शब्द र लय गरि दुई विधामा उत्कृष्ट पाच मनोनयनमा पर्न सफल भएको छ । गीतका सम्पुर्ण युनिटलाइ धेरै धेरै बधाइ तथा सफलताको शुभकामना

अब हेरौ उक्त गितको पुरा भिडियो