अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने : सांसद पन्थी

भगवती न्यौपाने कपिलवस्तु असोज ४

अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने प्रदेश सांसद विष्णु पन्थीले बताउनु भएको छ । नेपालदेखि विश्वमाशान्तिभन्दा ठुलो कुरा अरु नभएकोउहाँले प्रष्टाउनु भयो । अन्तराष्ट्यि आध्यात्मिक समाजिक शैक्षिक संस्थाब्रह्कुमारी ईश्ववरीय विश्वविद्यालयएवं राजयोग प्रशिक्षण केन्द्र जीतपुवशान्तिदिवसको अबसरमाशान्ति यलीको उद्घाटन गदै यस्तो बताउनु भएको हो । अन्तरराष्टिय ठुला देशहरुमा हातहतियार, युद्धमा खरचिने पैसा पृथ्वीमाखर्च गर्ने हो भने मानवविकास अहिले पनि स्र्वग हुने उहाँले भनाई छ ।


ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय चारनम्वरका सञ्चालक गितादिदिले शान्तिल्याउन यज्ञ तब ध्यान पुण्य गरेर भन्दापनि आफुले आफुलाइचिन्नु पर्ने धारणा राख्नु भयो । सफामनले राम्रो सोच्न सके त्यहिनै शान्तिप्राप्तहुने उहाँको भनाई छ । गितादिदिको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालनभक्ती पाण्डेले गनुभएको थियो ।


कार्यक्रमा वाणगंगा नगरपालिकाकाउपमेर चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्षय मानाथपौडेल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, रोट्ी क्लपकाअध्यक्षविरेन्द्र खाण्ड, ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयतौलिहवाका राजकुमारी दिदि, सालझन्डीका देविका दिदि लगायतको बाक्लोउपस्थिती रहेको थियो ।


कार्यक्रममाजीतपुरबाट उद्घाटन भई विश्वशान्तिदिवस यली वैरिया उपटहवा, वनगाई गोरुसिंगे, भेलाई हुदै पुनजीतपुर चोकमाआएर समाप्तभएको थियो ।

१४२ भन्दा धेरै देशमा सेवादिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय समाजका कृषि, प्रत्रकार लगायत २२ भन्दा बढि विधामा सेवादिएको छ । मनलाई सुरक्षित महसुस गर्न शान्तिको आवश्यक परेको हुन्छ । त्यसैले गौतम बुद्धको शान्ति, अहिंसा, लगायत मैत्री र करूणा विश्वभर उत्तिकै सान्दर्भिक बन्न पुगेको छ ।