मन्थली नगरपालिकाले मंसिर २ गते सेवा नदिने (सुचनासहित)

मन्थली, कात्र्तिक २५,

रामेछापको मन्थली नगरपालिकाले आगामी मंसिर २ गते सोमबार आफ्नो सेवा नदिने भएको छ । नगरपालिकाले कात्र्तिक २५ गते एक सुचना प्रकाशन गरि उसले प्रदान गर्ने सेवा नदीने जनाएको हो । नगरपालिकाले आफ्ना नगर सभा सदस्य राम बहादुर लामा तामाङको गत कात्र्तिक १३ गते मृत्यु भएकोले उनको शोक मनाउने कारण देखाउदै सो दिन सम्पुर्ण सेवा नदिनेभएको हो । नगरपालिका अन्र्तगत सबै वडाबाट सेवा नदिने सुचनामा लेखीयको छ ।