जिल्ला आयोजना कार्यान्वयन ईकाई रामेछापले पुन: दरखास्त माग गर्यो

जिल्ला आयोजना कार्यान्वयन ईकाई रामेछापले सामाजिक परिचालक र घुम्ती डकर्मीका लागि पुन: दरखास्त मागेको छ । ईकाईले अघिल्लो पटक दरखास्त भरेको सबै दरखास्त रद्द गरी २०७६ कार्तिक २८ गते पुन: सूचना प्रकाशित गरेको हो । ईकाईले सूचना प्रकाशित मितिले १५ दिन भित्र दरखास्त बुझाउन पर्ने सूचनामा लेखेको छ ।