पत्रकार बि.क नगदसहित सम्मानित,

०७,मन्थली, मंसिर,

पत्रकार रामचन्द्र बि.क सम्मनित हुनुभएको छ । अमर आर्दश बचत तथा ऋण सहकारले वि.कलाई जिल्लामा आफ्नो सहकारीको विभिन्न सुचना, सन्देश धेरै पकाशन, पशारण गरेको भन्दै दुई हजार नगद र प्रमाण पत्रसहित समानित गरेको हो । सहकारीले आफ्नो १८ औं वार्षिक साधारण सभाको भब्य कार्यक्रमका बिच सम्मान गरेको हो ।
बि.क लामो समय देखी रामेछाप जिल्लामा विभिन्न रेडियोमा आबद्ध हुनुको साथै पछिल्लो समय आफ्नै अन्लाईनमा लेख्ने र राष्ट्रिय टेलिभजन, नेपाल समचार दैनिकमा समाजका घटना तथा समाज परिर्वतनका लागि कलम चलाउदै आउनुभएको छ ।