शान्त वातावरणमा चुनाव सफल हुन्छ : जिल्ला निर्वाचन अधिकृत राई

१०, मंसिर,


रामेछापका जिल्ला निर्वाचना अधिकृत अजुन राईले रामेछापको उमाकुण्डा गाउपालिका वडा नं ५ प्रितीमा हुन लागेको वडा अध्यक्ष पलको उपनिर्वाचन सफल पार्न सम्पुर्ण रामेछाप बासीलाई आह्न गुर्न भएको छ ।

उहाँले वडा अध्यक्ष पदको लागि प्रितीमा हुन लागेको चुनावको वतावरण अवलोकन गरि सोमबार सदरमुकाम मन्थलीमा आउनुभएका राईले जनता भ्वास्का पत्रकारसग कुरा गर्दै चुनावको वतावरण शान्त र भएरहीत भएको बताउनु भयो ।

उहाँले जिल्ला निर्वाचन कार्यालय चुनाव सफल पार्न लागि परेको बताउदै शान्ति सुरक्षा र भयरहीत वतावरण भएको बताउनु स्पष्ट पार्नुभयो । उहाँले शान्ति सुरक्षाको लागि सुरक्षा, वडाको सम्पुर्ण अवस्था शान्त रहेको बताउनुभयो । उहाँले चुनावी समाग्री सम्बन्धीत निकायले जिम्मा लिसकेको जानकार दिनुभयो