अम्बाको रुखमा झुुण्डिएर रामपुरमा एक महिलाले आत्महत्या गरिन्

मंसिर, २२

रामेछाप जिल्लाको रामेछाप नगरापालिका वडा नं ९ पुराना गाउँका एक महिलाले आत्महत्या गरेकी छन् । पुराना गाउँ खोलाटोलकी ४३ बर्षीय मिना कुमारी पुलामी मगरले शनिबार झुुण्डीयर आत्महत्या गरेको सोही वडाका वडा अध्यक्ष बुुुुद्धि बहादुर पुुलामी मगरले जनता भ्वास्लाई जनकारी दिनुभयो । उनीले शनिबार राती ९ बजेको समयमा घरछेउको अम्बाको रुखमा झुुण्डिएर आत्महत्या गरेकी हुुन । तीन छोरी र दुुई छोरीको आमा मिनाले किन आत्महत्या गरेको भन्ने खुलेको छैन । उनी भक्त बहादुर थामामगरकी श्रीमती हुुन । उनको शब पोष्ट माटम गरी लागिएको छ ।