करातेमा भागलिन नेपाली टोलि भारत जादै

२५, मंसिर,

काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित नेपाल वादो महासङ्घ तथा तोयाकान नेपाल वाडो कराते डो संघ भारतको उत्तर प्रदेश राज्यको आग्रह शहरमा आगामी डिसेम्बर ७ र ८ तारिखमा आयोजना हुने JKSI all india and indo continental international karate championship 2019 मा भागलिन जान लागेको हो ।
विगतको सात वर्षदेखि देश तथा विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरुमा सहभागी जनाउदै आएको यस डो संघले यो पटक भारत जानलगेको हो ।

नेपाली प्रतिनीधि मण्डलको नेत्रीत्वि गर्दै टिम जानलागेको हो ।
खेलमा ९ जना खेलाडि र ३ जना अफिसियल टिमसहितको टिम भारत जानलगको संघका पदादिकारी सुवाश बराईलिले जानकारी दिए ।