दिपक भण्डारी र बर्षा लम्सालको रोइला गीत अप्सरा सार्बजनिक

पुुस, ०८ ,रिता आले मगर

नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रा।लि। ले पछिल्लो समय आफ्नै अफिसियल युटुब च्यानलबाट “ अप्सरा ” बोलको रोइला गित सार्बजनिक गरेको छ ।
दिपक भण्डारी र वर्षा लम्सालको प्रस्तुतिमा रहेको उक्त गितमा दिपक भण्डारी र बर्षा लमसालको आवाज रहेको छ भने लय रशब्द सिर्जना दिपक भण्डारी को नै रहेको छ । गीतमा अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारु र बिष्णु सुनारको सम्पादन रहेको छ । सुमन पौडेलको निर्देशन रहेको उक्त गितको म्युजिक भिडियोमा बिजय ,ओबिका ,बिमला र कमलको अभिनय देख्न सकिन्छ ।


हेर्नुहोस अब उक्त गीतको पुरा भिडियो