सिर्जनाहरु

लेखक संचारकर्मी निर्मला नेपाली

तिम्रो आखामा एका एक बिजायको मान्छे म।
हजारौं मेरो सपनाहरुआसुले भिजाएको मान्छ म ।
कहानी भनायौ रे मेरो भोगाई र प्रेमलाई तिमिले ।
त्यसैको पीडा मा छट्पटीएको पागक मान्छे म ।
तिमी त आज भोलि चिदैनौ रे नि मलाई हैन किन कि।
तिमिलाई खोज्दै सारा दुनियाँ डुलेको डुलुवा मान्छे म ।
अभाव मलाई पनि थियो सबै कुरा को तर के थहा तिमिलाई म तिम्रो खुसी खोज्न मर्दिने एउटा मान्छे म ।
कयौ दिन तिम्रो पछाडी लागे तिमि भिड भित्र नाच्दै थियौ पछाडि बाट खुशीको ताली बजाउने मान्छे म