दोस्रो रामेछाप महोत्सवको तयारी पूरा : उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने

५ फागुन, दोस्रो रामेछाप महोत्सवको तयारी पुरा भएको छ । नेपाल भ्रमण बर्ष २०२० र रामेछापको ब्यापार ब्यवासायलाई लक्षित गरी रामेछाप उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको दोस्रो रामेछाप महोत्सवको तयारी सकिएको हो । सोमबार संघले पत्रकार सम्मेलन गर्दै मगलबारदेखी १५ गते सम्म नौ दिन चल्ने महोत्सवको तयारी सकिएको जनाएको हो । महोत्सवको बाग्मती प्रदेशका … Continue reading दोस्रो रामेछाप महोत्सवको तयारी पूरा : उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने […]

Read More…