दोस्रो रामेछाप महोत्सवको औपचारीक रुपमा उत्घाटन,पुष्पबृष्टीमा धुलो बृष्टी भिडियो सहित

फागुन,०६ दोस्रो रामेछाप महोत्सव औपचरीका रुपमा सरुभएको छ । रामेछापको मन्थलीमा मंगलबार ६ गतेदेखी १५ गते सम्म चल्ने मोहत्सव जिल्ला समन्वय समितिको प्रागणमा सुरुभएको हो । महोत्सवको बाग्मती प्रदेशका आर्थिक योजना तथा मन्त्रि कैलाश ढुंगेलले पानसमा बत्ति बालेर उद्धघाटन गर्नुभएको हो । उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने क्रममा धुलोका कारण उपस्थित मानिसहरु एकैछिन आत्तिएका थिए । … Continue reading दोस्रो रामेछाप महोत्सवको औपचारीक रुपमा उत्घाटन,पुष्पबृष्टीमा धुलो बृष्टी भिडियो सहित […]

Read More…