रामेछापबाट श्रीमती बेपत्ता खोजिदिन श्रीमानको अपिल : सियर गरि सहयोग गरौं

फागुन, ०९,

रामेछाप । रामेछापमा एक महिला बेपत्ता भएकी छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं २ की २१ वर्षकी रुपा खड्का बेपत्ता भएकी हुन । कृष्णा बोगटीकी श्रीमती गत फागुन ८ गते अन्दाजी १२ बजे घरबाट बाहिर निस्केको र हाल सम्म कुनै सम्पर्कमा नआएको श्रीमान बोगटीले जानकारी दिनुभयो । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा बोगटीले श्रीमतीको खोजिको लागि नेवेदन हालेका छन् । श्रीमती बेपत्त भएसंगै श्रीमान अल्पत्रमा परेका छन् ।