Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै

Milan Ghimire by Milan Ghimire
March 22, 2020
in जनता स्पेसल, शिक्षा, समाचार, स्वास्थ्य
0
तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०७

रामेछाप । तामाकोशी अस्पताल मन्थली रामेछापले आगामी ३ दिन अर्थात ३६ घण्टामा १८ वटा आइसोलेसन कक्ष तयार गर्ने भएको छ । जिल्ला अस्पताल रामेछाप र जिल्लाका अन्य स्वास्थ केन्द्रहरु भन्दा श्रोत र साधनले पनि अगाडि रहेको उक्त अस्पतालले बढ्दो कोरोना भाईरस संक्रमणको हल्ला संगै तयारी स्वरुप छोटो समयमा आफनो भवन भित्रै आईसुलेसन कक्ष तयार गर्न लागेको हो ।

सरकारी निर्देशन र तयारीलाई सार्थक बनाउँदै संम्भावित संक्रमणबाट सर्वसाधारणलाई जोगाउने तयारी स्वरुप अस्पतालले सरकारी मापदण्ड भित्र रहेर आईसुलेसन कक्ष तयारी गर्न लागेको अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो साता जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अस्पताल भित्र तत्काल आईसोलेसन कक्ष तयार गर्न निर्देशन दिएको र सोहि आधारमा अस्पतालले ६ वटा आईसोलेसन कक्ष यस अघिनै तयार गरिसकेको छ । कोरोना भाइरसंग लडनको लागि तत्कालिन समयमा रामेछाप सक्रिय बनाउनको लागि सो अस्पताल तयार गर्न लागको उहाँको भनाइ छ ।

सम्बन्धीत समचार

एसईई परीक्षा स्थगित

कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नक्कली नोटको कारोबार गर्नेमाथीको अनुसन्धान जारी : मुख्य अभियुत्त फरार

Next Post

कोरोनाको त्रास काम गर्न भुमिका खेल्न स्थानीय सरकारलाई मानव अधिकार रामेछापको आग्रह

Next Post
कोरोनाको त्रास काम गर्न भुमिका खेल्न स्थानीय सरकारलाई मानव अधिकार रामेछापको आग्रह

कोरोनाको त्रास काम गर्न भुमिका खेल्न स्थानीय सरकारलाई मानव अधिकार रामेछापको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.