मायाँलाइ देख्न मन लाउँछ, रामेछापेली सर्जको गीत सार्वजनिक (भिडियो सहित )

चैत, ०८,

रामेछाप । लोक तथा दोहोरी गायिका कल्पना सुनुवारको मायाँलाई काँहा देखौ बोलको गीत सर्वाजनीक भएको छ । रामेछापेली गायिका सुनुवार र युनिक भोजराज बि.कको आवजमा गीत सार्वजनीक भएको हो ।

ए.बि.सि म्युजिक प्रा.लिद्धारा सार्वजनिक भएको सो भिडियोमा समिर थोकर , आइस्मा कार्की, पुजन घिमिरे र इन्द्र श्रेष्ठ  म्युजिक भिडियो गरेका छन् ।

कल्पना र भोजराज दुबै रामेछापेली गायक हुन उनीहरुले पछिल्लो समय रामेछापमा मात्र नभै देशैभरि आफ्नो गायन क्षेत्रमा पाइला गघि बढाइ रहेका छन् ।

(भिडियो हेर्नुस)