कोरोनाबाट बच्नको लागि नेकपा र उद्योग वाणिज्य संघको छुट्टा छुटै अपिल,

चैत, ०९

रामेछाप । नेपाल कम्नुयुस्टि पार्टी नेकपा र रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आइतबार कोरोना भाइरसबाट जोगिन सम्पूर्ण जिल्ला बासिमा आग्रह गरेका छन् । आइतबार दुबैले छुट्टा छुट्टै सुचना जारी गरि अपलि गरका हुन ।

अपिलमा लेखिएको छ– ज्वरो आउने, थकाइ लाग्ने, सख्खा खोकिलाग्ने, श्वासप्रश्वास सम्बन्धी अत्याधीक समस्या देखिए, आफु र अरुलाई सुरक्षीत राख्न, साबुन पानी वा गुणस्तरीय स्यानिटाइजरले नियमित हात धुन, खोक्दा वा हाँछ्यूगर्दा नाक र मुख छोप्न, रुघाखोकि लागेको ब्यक्तिबाट कम्तिमा ३ फिट टाढा रहन , रुघाखोकि जस्तो लक्ष्ण देखिने जो कोहिको सम्पर्कबाट टाडा रहन, जंगली तथा घरपालुवा जनावहरुको असुरक्षी सम्पर्कबाट टाढा बस्न, पशुजन्य मासुअण्डा राम्रो संग पकाएर मात्र खान, कुनै लक्ष्ण देखिएमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गरि सम्बन्धीत अधिकारीले दिएको सल्लाह सुझवालाई पालना गर्न ।

साथै अति आवश्यकिय काम बाहेक घरबाट बाहिर ननिस्कन पनि अपिल गरेका छन् ।