कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

चैत्र,११,

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छ । संघले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेको हो ।

सुचना

सरकारले मंगलबार देखि देशलाई लकडाउन गरेसँगै रामेछाप उद्योग वाणिज्य संघले उद्योगी व्यवसायी र आम उपभोक्तालाई लकडाउनका बेला विभिन्न पाँच कुरामा ध्यान दिन आग्रह गर्दै सूचना पत्र मार्फत अनुरोध गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे र महासचिब नवराज ढुंगेदद्वारा हस्तक्षरित सूचनामा संघबाट प्रवाह हुने सेवा समेत २१ गते सम्मका लागि बन्द हुने जानकारी गराईएको छ ।

यो पनि पढनुस