कोरोनाको महामारी नरोकीदै रुसमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

चैत १२,

रामेछाप । रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । केही बेरअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पको थप विवरण आउन बाँकी छ ।