रामेछापमा एकजना आईसोलेसनमा भर्ना, ३५ जना क्वारेन्टाइनमा

चैत,१४,

रामेछाप । रामेछापमा विहिबार एक जनालाई आइसोलेसन कक्षमा राखिएको छ भने ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । किही अघि छिमेकी देश भारत र अन्य मुलकबाट जिल्ला आएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख
जितन्द्र कर्णका अनुसार जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पताल मन्थलीको आइसोलेसनमा भर्ना भएका एक व्यक्तिमा ज्वारोका मात्र देखीए पछि अस्पताल भर्ना गरिएको हो । उनलाइ ज्रो घटेपछि कोरोनाको आशंकामा नमुना परीक्षण गर्न नपठाइने बताएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएको स्थानीय तहहरुको दाबी छ ।
देशसंगै जिल्लामा लकडाउन नियम लागु गरिएको छ । शुक्रबार लकडाउनको चौथो दिन हो । चौथो दिनपनि जिल्ला बिहानैदेखी सुन्साद देखीएको छ ।

यो पनि पढ्नुस्

  1. प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  2. कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
  3. रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ
  4. नागरिकता र राहदानी पनि बन्द
  5. जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
  6. कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन
  7. प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  8. सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?
  9. नागरिकता र राहदानी पनि बन्द
  10. कोरोनाको प्रभाव : मन्थली बजार सुनसान