अपडेट : रुपन्देहीको कोरोना अस्पतालमा एक युवकको मृत्यु

चैत,१६

रामेछाप । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पाका ३५ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुुभयो ।
ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताउनुुभयो ।

यो पनि पढनुस्

कोरोना भाइरस : आशावादी हुनुपर्ने ५ कारण

अपडेट : कोरोना भाइरस संक्रमणको संख्या ५ पुग्यो (भिडियोसहित)