कृषि तर्फको परिक्षा स्थगित (सुचनासहित)

चैत,२१,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले परिक्षा स्थगित गरको छ ।

सुचना

प्राविधिक तर्फको कृषि सेवाको परिक्षा अर्को सुचना प्रकाशान नभए सम्मको लागि अन्तरर्वाता र प्रयोगात्मक परिक्षा स्थगित गरेको नगरपालिकाका उप-सचिप हेमन्त कुमार बुढाथोकी हस्ताक्षर गरेको सुचनामा लेखीएको छ । कोरोना भाइरसको महामारीका कारण परिक्षा स्थगित भएको हो ।