उच्च ज्वरोको कारण मृत्यु भएका थापामगरको रिपोर्ट नेगेटिभ

चैत्र, २६,

रामेछाप । मंगलबार राती रामेछापको तामाकोसी अस्पतालमा उच्च ज्वरोको कारण मृत्यु भएका तुला बहादुर थापा मगरको रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालले रिपोर्ट नेगेटिभ आएको तामाकोशी अस्पतालाई फोनमार्फत जानकारी दिएको सोही अस्पतालकी स्टाफ नर्स सरिता श्रेष्ठले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

सम्बन्धीत समाचार