कृष्ण प्रसाद काफ्लेको लोक दोहोरि गित ‘एउटा चिनो छ’ सार्वजनिक

कृष्ण प्रसाद काफ्लेको लोक दोहोरि गित ‘एउटा चिनो छ’ युटुबमा सार्वजनिक भएको छ । टिका सानु र कृष्ण काफ्लेको स्वर रहेको सो गितमा शब्द र संगित समेत कृष्ण प्रसाद काफ्ले कै रहेको छ ।काजिश श्रेष्ठले निर्देशन गरेको उक्त गितको म्युजिक भिडियोमा काजिश श्रेष्ठ र करिश्मा ढकालको अभिनय रहेको छ ।