कठजोरमा चट्याङले मार्यो चार वटा खसी

वैशाख, १५

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ धानखोरीयामा सोमबार अप्रान्न ४ : ३० बजे परेको चट्यानले २ वटा ब्याउने बाख्रा र २ वटा खसी मारेको छ । स्थानीय बेदनाथ जोगीको गोठमा परेको चट्याङले बाख्रा मारेको हो ।

अन्य २ वटा खसी घाईते भएको स्थानीय एन मायाँ श्रेष्ठले जनता भ्वाईसलाई जानकारी दिनुभयो । उहाँका अनुसरा घाईते खसी पनि बाँच्ने अवस्थामा छैन । चट्याङले मानविय क्षेती भने भएको छैन् ।