यहाँ सरकार नै सपना र भ्रष्टचार मिश्रित छ

गजल

मालिकको ब्यबहार देखी कामदार लज्जित भएको छ

आफ्नो स्वतन्त्र अधिकारबाट सधै बन्चित भएको छ

……..

देशमा ८० करोडको राहत बाड्यो वली सरकारले

खै ककस्ले पायो कुन्नी यो मन अचिम्मित भएको छ

………………

नेताले गल्ती गर्छन ,उसलाइ सजाय खै कहा गयो

बिनाकारण देशमा सर्वसाधरण दण्डित भएको छ,

……………………………..

देश कस्ले बनाउने खै ? नेताको पेट भर्दै ठिक छ

यहाँ सरकार नै सपना र भ्रष्टचार मिश्रित छ ।

अनिता थापा मगर , रामेछाप ।