आगामी संसदको बजेट आधिवेशनको छलफल जारी

बैशाख, २१

फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।

बैठक संसदको आगामी बजेट अधिवेशनका विषयमा केन्द्रीत रहेको बताइएको छ ।

हिजो नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकपछि वाञ्छनिय ठानेर आजै मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बतानुभयो ।