नेकपा केन्द्रीय सचिवालय बैठक सुरु

बैशाख २४,

काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।  बिहीबार (भोली)सो पार्टीको स्थायी समिति बैठक बस्दैछ । फाइल फोटो