नेपालमा कोरोना संक्रमतिको संख्या १ सय १ पुग्यो,

वैशाख २५,
रामेछाप । नेपालमा कोरोना संक्रमतिको संख्या १ सय १ पुगेको छ । बिहिबार राती ८ : ४० बजे सुचनामार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या १ सय १ पुगेको जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाण्डौमा गरिएको परिक्षणका क्रममा कपिलवस्तु –०८ का १६ र २२ वर्षीय युवामा कोरोना पुष्टि भएको जनाएको छ ।