रामेछापसहित देशैभरि दिप प्रज्वलन फोटो फिचर

वैशाख २५,

रामेछाप । रामेछापको सदरमुकाम मन्थली सहित देशैभरि आज साँझ दिप प्रज्वालन गरिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्मजयन्तिको अवसर पारेर कोरोना भाइरस संक्रमणसंग गुज्रिरहेको विश्वबाट महामारी अन्त्य होस् भन्दै दिप प्रज्वालन गरिएको हो । सरकारले नै दिप प्रज्वालन गर्न आह्न गरेको थियो । आज सरकारले सार्वजनिक विद पनि दिएको थियो ।

कोरोनाको महामारी विरुद्ध स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षकर्मी, स्वयंसेवक, संक्रिमित ब्यक्तिहरुको कामना सहित दियो बालिएको हो । मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गरिएको छ । हर्नुहोस बात्तिबालिएको मन्थली फोटोमा

फोटो अप्रिल अधिकारी