संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

बैशाख २५,

काठमाण्डौ । कोरोना सङ्क्रमणको परीक्षणका लागि संघीय संसद अन्तर्गत ४ सय ४१ जनाको (थ्रोट) स्वाब संलकन गरिएको छ ।

प्रतिनिधिसभाका १ सय ७९ जना सदस्य, रास्ट्रियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी जम्मा ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो ।

सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अन्तररास्ट्रिय सम्मेलन केन्द्रमै स्वाब संकलन गरिने छ ।

यो पनि पढनुहोस्