युटुबमा हेर्न लायक ५ हिन्दी चलचित्रहरू (भिडियो सहित)

लकडाउनको समयमा के गरेर समय बिताउने भन्ने तनाबमा हुनुहुन्छ भने युटुबको ट्रेन्डिङमा रहेका तलका चलचित्रहरू हेर्न सक्नु हुनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । विश्वको आधा भन्दा बढि जनसंख्या कोरोना भाइरस र लकडाउनका कारण घरमा बसिरहेका छन् । जसमा नेपाल पनि अछुतो छैन । कार्यालयदेखि स्कुल कलेज सबै बन्द छन् । यस्तो अवस्थामा हप्तौंदेखि नेपालीहरु पनि आफ्नो घरमा बसिरहेका छन् । उनीहरु इन्टरनेटमा बढि समय बिताइरहेका छन् । इन्टरनेटमा पनि अझ बढि युट्युबमा फिल्म हेरेर समय बिताइरहेका छन् । आज हामीले युटुबमा हेर्न लायक ५ हिन्दि चलचित्रहरूको लिंक राखेका छौँ ।

साभार भिडियोहरु