रामेछापबाट काठमाडौं पठाएको दुुबै रिपोर्ट नेगेटिभ

वैशाख २६,

रामेछाप । रामेछाप जिल्ला अस्पतालबाट कोरोनाको आशंकामा थप परिक्षण गर्न काठमाडौं पठाएको दुुवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार जिल्लाबाट एक हप्ता अघि उदयपुरबाट आएका दुुइ जनाको स्वाब संकलन गरि काठमाडौं पठाएकोमा शुक्रबार रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमखु जितेन्द्र कर्णले जानकारी दिनुुभयो ।

उनीहरु दुुबै पुरुष हुन । रुघाखोकी र ज्वरो आएका दुई बिरामीको स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाइएको थियो । उनीहरुको अबस्था सामान्य रहेको कर्णले बताउनुुभयो ।