कोरोना संक्रमितको संख्या ११० पुग्यो

वैशाख २८,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगको छ । कोशी अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा उदयपुरको भुल्केकी ४३ बर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवाक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेको र हाल चिकित्सकको निगरानिमा रहेको बताएको छ । 

Image may contain: text