एका विहानै १० जनामा कोरोना पुष्टि, १२० पुग्यो संख्या

वैशाख २९ ,

कोठमाडौं । नेपालमा कोरोना संक्रमतिको संख्या १२० पुगेको छ ।

आज बिहान ८ ३० बजे राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका सबै कपिलवस्तु जिल्लाको यशोधार गाउँपालिका ५ र बुद्धभुमि नगपालिका ७ र १० नं वडाका रहेका छन् ।


उनीहरु १८, १९ २०, २०, २४, ३०, ३१, ३४,३४, वर्षीय र एक जना उमेर नखुलेका पुरुष छन् । उनीहरुसबै स्वास्थ्य कर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्त समिरकुमार अधिकारीले जानकारी दिनुुभयो ।

HEOC