नेविसंघ रामेछापका नेता ढुङ्गेल पक्राउ, ट्रमामा उपचार हुदै

वैशाख २९,

रामेछाप । नेपाल विद्यार्थी संघका नेता तथा निवर्तमान केन्द्रीय सदस्य रत्नरहि ढुङ्गेल ढुङ्गेल पक्राउ परेका छन् ।

आज दिउँसो उनलाइ काठमाडौको माइती घरमण्डलामा भारतले सिमा मिचेको विरोधमा शान्ति पूर्ण प्रदर्शनमा सहभागी हुन हिडेका बले हनुमानथानबाट प्रहरीले हातपात गर्दै जबर्जस्ती भेनमा राखेरको हो ।

हाली उनलाइ महेन्द्र पुलिस क्लबमा लगेको छ ।
उनीसहित नेपाल विद्यार्थी संघका १० विद्यार्थी नेतालाई पनि प्रहरी पक्राउ गरेको छ । उनी प्रहरीको कुटाइबाट घाइते भएकाले अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।