दोलखाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

वैशाख ३१,

रामेछाप । गतै वैशाख ३० गते अर्थात गत मंगलबार राती ११ : ५६ बजे दोलखा केन्द्र बिन्दु भएर भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसान्धान केन्द्रले टुविट् गर्दै छिमेकी जिल्ला दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर ५.३ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिएको हो ।

नक्सामा

भूकम्प रामेछाप, ओखलढुङगा, सोलुखुम्बु, सिन्धुली लगाएतका आसपासका जिल्लामा महसुश गरिएको थियो । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका मानिसहरु केही आत्तिएर घरबाहिर निस्किएका थिए । भुकम्पबारे विस्तृत जानकारी आउन बाँकी छ ।

NEOCOfficial